+
Search

ताजा अपडेट +

पपुलर +

ग्यास स्टोभ समेत नभएको विद्यालयलाई होटल व्यवस्थापन पढाउन अनुमति: प्रधानाध्यापक दवाडी

डबली खबर ६ घण्टा अगाडी
असार १४, नुवाकोट । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले विदुर नगरपालिकाले आधारभूत पूर्वाधार समेत नभएको विद्यालयलाई होटल व्यवस्थापन विषय पढाउने अनुमति दिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। विद्यालयद्वारा आयोजित एक कार्यक्रममा प्रधानाध्यापक दवाडीले स्थानीय तहले  व्यावसायिक शिक्षा कार्यक्रमलाई बिना प्रयोगशाला र आवश्यक उपकरणको अनुमति दिइरहेको बताए। उनले विशेष [...]

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि जोड: क्रान्तिकारी अध्यक्ष अर्जुनलाल श्रेष्ठ

डबली खबर ६ घण्टा अगाडी
असार १४, नुवाकोट । कम्युनिष्ट पार्टी नेपाल नुवाकोट पार्टीका जिल्ला अध्यक्ष अर्जुनलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षालाई मुख्य प्राथमिकता दिएका छन्  । पार्टीद्वारा आयोजित राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला अध्यक्ष श्रेष्ठले वर्तमान राजनीतिक, आर्थिक तथा कूटनीतिक चुनौतीहरूबारे चिन्ता व्यक्त गर्दै भारतीय विस्तारवादको विरोध गरेका हुन् [...]

खस्कियो नुवाकोटको कार्यसम्पादन, मनाङ पहिलो

डबली खबर २ दिन अगाडी
असार ११, विदुर । कार्यसम्पादन प्रगति विवरण नतिजा अनुसार नुवाकोट जिल्ला सातौँ स्थानमा झरेको छ। गृह मन्त्रालयद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकको विवरणअनुसार नुवाकोटसँगै पूर्वीरुकुम र रुपन्देहीले पनि समान १७.३७५ अङ्क प्राप्त गर्दै सातौँ स्थान नै हासिल गरेका छन्। नुवाकोट, पूर्वीरुकुम र रुपन्देहीको ५१ वटा कार्य स्वीकृतमा [...]

करदाताहरु सम्मानित

डबली खबर ३ दिन अगाडी
असार ११, नुवाकोट । विदुर नगरपालिकाले आफ्नो १९ औं नगरसभामा नगरभित्रबाट सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ। नगरपालिकाले वडा नं. १ देखि १३ सम्मका विभिन्न व्यवसायमा आबद्ध रही सबैभन्दा बढी कर बुझाउने उद्यमीहरूमध्येबाट हरेक वडाबाट उत्कृष्ट एक जनालाई छनोट गरी सम्मान गरेको हो। सम्मानित हुने उत्कृष्ट करदाताहरूमा [...]

म्यागङ गाउँपालिकाको बजेट ४४ करोड ९२ लाख ६४ हजार ८८० रुपैयाँ

डबली खबर ३ दिन अगाडी
असार ११, नुवाकोट । म्यागङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेट कुल ४४ करोड ९२ लाख ६४ हजार ८८० रुपैयाँ रहेको छ। गाउँपालिकाको १८औं गाउँसभामा सर्वसम्मत पारित भएको वार्षिक बजेट तथा कार्यक्रमअनुसार पालिकामा बागमती प्रदेशबाट पनि समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान प्राप्त हुने उल्लेख छ। गाउँपालिकाको आन्तरिक राजस्व र [...]